Rule 17
ततिम्बा बयान वा थप जानकारी लिन सक्नेः
अनुसन्धानको सिलसिलामा आयोगले शङ्कित वा आरोपित व्यक्ति वा जानकार व्यक्तिलाई झिकाई ततिम्बा बयान वा थप जानकारी लिन सक्नेछ ।